युवतीको शव झुण्डीएको अवस्थामा फेला
बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डीएको अवस्थामा फेला परेको छ । सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुन्डिएको अवस्थामा मृत फेला परेपछि उनका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् । रामेछापको दोरम्बा घर भएकी विमला केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन् । मृतक तामाङका आफन्तले अस्पतालमा तोडफोड … Continue reading युवतीको शव झुण्डीएको अवस्थामा फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed